ब्रेकिङ न्युज

जसपा विवाद: स्पष्टीकरण दिन ठाकुरलाई २४ घण्टे अल्टिमेटम, नदिए कारबाही गर्ने चेतावनी

काठमाडौं - जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ ।यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र ...

दुर्गा प्रसाईलाई सद्भावको लागि धन्यवाद, तर उहाँको सहयोग आवश्यक पर्दैन : नेता उज्वल थापाको परिवार

काठमाडौं - विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको ...

मन्त्रिपरिषद् बैठकद्वारा बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं - मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।शनिबार मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको एक मन्त्रीले ज ...

कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएकी छन् ।अमेरिकास्थित नेपाली राजदूत डा। युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले विज्ञप्ति मार ...

नेता थापाको उपचार खर्च दुर्गा प्रसाईंले ब्यहोर्ने

काठमाडौं - विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित  बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले ब्यहोर्ने जनाएको छ । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा थप जटिलता आएपछि केही ...

प्रधानमन्त्री ओलीले भने: ‘निर्वाचन हुँँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्नुहोस्’ [पूर्णपाठ]

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन हुँँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गर ...