ब्रेकिङ न्युज
बलात्कारको आरोपमा भक्तपुरबाट भारतीय नागरिक पक्राउ
काठमाडौं, भक्तपुर - प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको छ। उनलाई बिहीबार साँझ पक्राउ गरिएको ...
कोभिड-१९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्दै
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य स ...
घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजा ...
निषेधाज्ञा उल्लंघन गर्दा तीन जनालाई एक महिना कैद
काठमाडौं, बुटवल - रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले बिहिबार ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ७ जना ...
पूर्वरानी कोमलको स्वास्थ्य अवस्था थप बिग्रियो, प्लाज्मा थेरापीबाट उपचार सुरु
काठमाडौं - कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएक ...
सांसद शाहीको घटनाले गण्डकीमा तरंग, तीन दलद्वारा सुरक्षाको माग
काठमाडौं, पोखरा - गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधि ...

.gif)