ब्रेकिङ न्युज
स्वास्थ्य मापदण्ड पालना गर्नुहोस्, भरसक सरकार लकडाउन गर्ने पक्षमा छैन : मन्त्री त्रिपाठी
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोरोना रोकथाम र नि ...
माधव नेपालले बिहीबारको कार्यक्रम स्थगित गर्यो
काठमाडौं - नेकपा एमालेको असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ । माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले बिहीबार गर्न लागेको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित गरेको हो ।देशमा नयाँ भेरियन्ट सहितको क ...
नेप्से परिसूचक सामान्य वृद्धि
काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम ...
२४ घण्टामा थप १७३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो । ...
आगोमा जलेर दुई वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
काठमाडौं, दाङ - आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको छ ।राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलाग ...
आजबाट सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं, सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प ...

.gif)