ब्रेकिङ न्युज

मेरो कारणले एमालेको एकता नभएको ओलीको भनाई झुठो : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एमालेको एकता नभएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् ओलीको सो आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर् ...

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा विपक्षी गठबन्धनका तर्फबाट प्रतिनि ...

प्रधानन्यायाधीश राणा बिरामी भएपछि संवैधानिक इजलास आज नबस्ने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ । प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। उनी बिरामी परेपछि कर्मचारीले ...

हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

काठमाडौं,सिमकोट - चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो । हिल्सामा बिओपी स्थापना भएको झण्डै एक ...

अपि हिमालमा विद्युत् उत्पादन हुँदै

काठमाडौं, दार्चुला - अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पा ...

एमाले नेपाल समुहले बोलायो स्थायी कमिटीकाे आकस्मिक बैठक

काठमाडौं - नेकपा(एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ अघिको पूर्ववत् अवस्थामा पार्टीलाई शसर्त फर्काउने घोषणा गरेसँगै खनाल – नेपाल पक्षले आकस्मिक स्थायी कम ...