ब्रेकिङ न्युज
राष्ट्रपतिलाई ‘तपाईं’ नभनेकोमा प्रधानमन्त्री ओलीद्वारा देउवाको आलोचना
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरे ...
बाँकेमा थप आठ संक्रमितको मृत्यु
काठमाडौं,राँझा - बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत ...
आयोगलाई निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने ...
मुख्यमन्त्री पौडेलले सोधे बादललाई मत नदिने १४ सांसदसँग स्पष्टीकरण
काठमाडौं - नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल पक्षका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी का ...
फेरि संसद पुनस्थापना हुन्छ, निर्वाचनको अर्थ छैन : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सशक्त प्रतिवाद गर्ने बताएका छन् । उनले प्रधानमन्त्रीका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४९ सांसद अदालत जाने जानकारी दिए ।उनले अदालतले पहि ...
विपक्षी गठबन्धनको घोषणा: राष्ट्रपति र प्रधानमन्त्रीको कदमको सशक्त प्रतिवाद गर्ने
काठमाडौं - विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् ।संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित प ...

.gif)