ब्रेकिङ न्युज
जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु
काठमाडौं,सुनसरी - सुनसरीको कोशी गाँउपालिका– ६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमबार बिहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको ...
सुनको मूल्य घट्यो
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला १ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९ ...
कोरोना संक्रमणबाट थप एक चिकित्सकको मृत्यु
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप एक चिकित्सकको मृत्यु भएको छ ।कोरोना पुष्टि भएका छाती रोग विशेषज्ञ डा. नबिन बस्नेतको उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । उनी मेडिसिटि अस्पतालमा उपचाररत थिए । बस्नेतलाई क्षयरोगको समस्यासमेत थियो ।डा. बस्नेत ...
डिलाशैनीको लकडाउन पुस ५ सम्म थपियो
काठमाडौं, बैतडी - बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, ‘कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भए ...
प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउन ...
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतको आदेश
काठमाडौं - विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।आइतबार अदालतमा हाजिर भएका बस्न्यातलाई अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डे ...