ब्रेकिङ न्युज
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि, यस्ता छन् एजेण्डा
काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको ...
नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव
काठमाडौं - पार्टी कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको बैठक जारी छ । बैठकमा विशेष ६ वटा एजेण्डालाई प्राथमिकतामा राखेर छलफल भइराखेको बताइएको छ । मुख्य त अन्य विषयभन्दा पनि पार्टीको नाम परिवर्तन गर्ने विषयलाई महत्व दिइने बताइएको थियो । आज ...
प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं,विराटनगर - प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । ...
राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर सडक बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं = प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकहरु राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने सडकहरू असु ...
माओवादीको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु
काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । आजको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता समीकरण र एमालेतर्फ लागेका नेतामाथि कारबाही प्रक्रियालगायतका विषयमा छलफल तथा नि ...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । त ...

.gif)