खबर एक्सप्रेस२०७८-०२-२४ ०६:०४ मा प्रकाशित Total Shares: 354
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ४४७२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस