ब्रेकिङ न्युज

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनक ...

प्रदेश-२ का मुख्यमन्त्री राउतले मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौं, जनकपुरधाम - प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो । जसअनुसार मुख्यमन ...

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त् ...

योगेश भट्टराई भन्छन्: ‘एमाले एकताका बाधक ओली, खनाल र नेपाल’

काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड अध्यक्षदेखि वरिष्ठ नेताको प्रवृत्ति रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भट्टराईले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीच छलफ ...

प्रतिनिधिसभा विघटनः सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्न पुनर्गठित संवैधानिक इजलास आज बस्दैछ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वास्थ्यमा समस्या आएपछि सोमबारकाे संवैध ...

बजेट कार्यान्वयन हुने अर्थमन्त्रीको दावी

काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन । अनेरास्ववियु नेपालको ध्यानाकर् ...