मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय खबर एक्सप्रेस २०७८-०२-२५ ०९:३१ मा प्रकाशित Total Shares: 407 काठमाडौं - नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले वहुमतका आधारमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस