ब्रेकिङ न्युज
सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश
काठमाडौं - सर्वाेच्च अदालतले सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वाेच्चले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था तत्काल कार्यान्यवन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेकाे हो ।न् ...
थप ३ हजार ३८३ लाई काेराेना संक्रमण, २४ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० गर्दा ...
काठमाडौंमा थपियो निषेधाज्ञा, थप कडाइ गरिने
काठमाडौं - उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ । यस अवधिमा सभा ...
कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।ऊर्जामन्त्री पम्फा भूसाललाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् । प्र ...
कोरोना सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँ जसो बिरामी बढेका हुन् ।कोभिड–१९ युनिफाइड के ...
वीर अस्पतालकाे प्रमुख प्रशासकीय अधिकारीमा भुपेन्द्र बस्नेत नियुक्त,जागेश्वर गौतमको सरुवा
काठमाडौं - सरकारले अन्ततः कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै ग ...

.gif)