ब्रेकिङ न्युज
एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित, एकता जोगाउने कसरत
काठमाडौं - नेकपा एमालेले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताह ...
संक्रमित गर्भवती महिलाले जन्माइन् गाउँकै आइसोलेशनमा छोरी
काठमाडौं,कास्की - माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक संक्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशन कक्षमा सामान्य विधिबाट प्रसूत ...
काठमाडौं महानगरले भन्यो: छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्
काठमाडौं - काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री ...
पार्टीको सम्पूर्ण एकता नै आफूहरुको विश्वास र अडान होः गोकर्ण विष्ट
काठमाडौं - नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टीको सम्पूर्ण एकता नै आफूहरुको विश्वास र अडान भएको बताएका छन् । बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काए ...
महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छः पूर्वराजा दम्पती
काठमाडौं - पूर्वराजा दम्पतीले आफूहरुहरुलाई कोरोना महामारीको अवस्थाले चिन्तित बनाएको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वरानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर सार्वजनिक गरेको भिडियोमा आफूहरुलाई महामारीको अवस्थाले चिन्तित बनाएको बताएका हुन् ।भ ...
खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । केहीसमय अघिबाट भर्चुअल रूपमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैठक भर्चुअ ...

.gif)