ब्रेकिङ न्युज
एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८६६३ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६६५३ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ...
जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने सरकारको निर्णय
काठमाडौं - सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सोबारे जानकारी दिएका हुन् ।&nbs ...
पछिल्लो २४ घण्टामा थपिए ६ हजार ६५३ संक्रमित,१०१ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ८ हजार ६६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रम ...
बागलुङमा कोरोनाबाट डेढ महिनामा ३३ जनाको मृत्यु
काठमाडौं,बागलुङ - कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको ...
सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण
काठमाडौं - सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भन्दै ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका ...
लाइफलाइन अस्पतालमा तीन जना काेराेना सङ्क्रमितको मृत्यु
काठमाडौं,दमक - पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ व ...

.gif)