ब्रेकिङ न्युज

नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार

काठमाडाैं - नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा उक्लिएको छ।नेप्सेमा आज कूल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२३ ...

सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना ...

निर्वाचन अयोगद्वारा ४१ वटा दल दर्ता खारेज

काठमाडौं - निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउन ...

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले यो समस्या समाधान ...

दार्चुला घटनाबारे भारतलाई पत्राचार भैसकेकाे छ : गृहमन्त्री खाँण

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न छानबिन टोली दार्चुला पुगेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उक्त घटनाको बारेमा विरोध जनाउँदै सरकारले सं ...

महाकाली तुइन प्रकरण: भारतसामू औपचारिक विरोध जनाउन एमालेको माग

काठमाडौं - प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा वेपत्ता भएकोमा औपचारिक विरोध जनाउन माग गरेको छ ।मंगलबार प्रतिनिधि सभामा विरोध जनाउँदै दार्चुलाबाट निर्वाचित सांसद तथा प ...