ब्रेकिङ न्युज
आइसियुः जहाँ सरुवा रोग सर्दैन
काठमाडौं, चितवन - अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ...
प्रदेश-१ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस
काठमाडौं - प्रदेश १ सरकारले आगामी जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते २ बजे वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तर ...
आजको मौसमः यी स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने
काठमाडौं - हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बा ...
माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आह्वान गरेको बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गरेर पार्टीको केन्द्रीय क ...
ओलीले स्थायी कमिटी बोलाउँदा नेपाल पक्षद्वारा केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं - विभाजनको अन्तिम संघारमा रहेको नेकपा एमालेको दुवै पक्षले आज छुट्टाछुट्टै बैठक आह्वान गरेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउँदा पार्टीमा असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल प ...
चुरे दोहन हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिँदैनः वन मन्त्रालय
काठमाडौं - वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा ब ...

.gif)