ब्रेकिङ न्युज
महन्थको मुद्दा ‘लगाउ’ मा राख्न सर्वोच्चको आदेश
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको मुद्दा ‘लगाउ’ मा राख्न सर्वोच्चले आदेश दिएको छ । बुधवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोही प्रकृतिको विवादको मद्दा अर्को पनि भएको बताउँदै लगाउमा राख्न आदेश दिएका हुन् ।जसपा ...
स्वास्थमन्त्री बन्न तयार छुः गगन थापा
काठमाडौं, चितवन - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री बन्न तयार भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका हुन् ।नेता थापा ...
बाढीले बझाङको सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध
काठमाडौं, बझाङ - गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिका ...
दार्चुला पुगेको छानबिन समितिद्वारा तुइन घटनाको अध्ययन
काठमाडौं, दार्चुला - जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबा ...
नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोली (बिहीबार)लाई सरेको छ । बुधवारका लागि तय भएको बैठकमा काठमाडौं बाहिरबाट आउनुपर्ने नेताहरू नआइपुगेको भन्दै बैठक सारिएको हो । यसअघि सोम ...
देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोख्योः मुख्यमन्त्री पोखरेल
काठमाडौं, बुटवल - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्चा ...

.gif)