ब्रेकिङ न्युज

पुनः माओवादीमै फर्किएकी विमला वलीले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । पटक–पटक पार्टी परिवर्तन गरेकी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित वलीले आज १ बजे पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।यसअघि नेकपा माओवादी ...

माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक ११ बजे बोलाइएको स्रोतले जनाएको छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरूलाई समे ...

प्रहरी एकेडेमी सार्ने निर्णय फिर्ता लिन प्रहरीका १३ पूर्वआइजिपीको आग्रह

काठमाडौं - नेपाल प्रहरीका १३ जना पूर्वमहानिरिक्षकहरुले प्रहरी एकेडेमी सार्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक रुपमा भेटेर प्रहरी एकेडेमीलाई काभ्रे सार्ने तयारी फ ...

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारिकता दिएको थियो । सो निर्णयविरुद्ध महन्थ ठाकुर समूहले साउन ...

मलाई कतैबाट राजीनामाको अनुरोध वा निर्देशन आएको छैनः हितेन्द्रदेव शाक्य

काठमाडाैं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई कहिँकतैबाट पनि राजीनामाको अनुरोध वा निर्देशन नआएको दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणको निर्देशकमा कूलमान घिसिङलाई ल्याउने तयारी भएको समाचार ...

नेपालमा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ जना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै थप ३५ जना कोरोना संक्रमितको म ...