ब्रेकिङ न्युज
सङ्क्रमितको घरघरमा औषधि र स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि
काठमाडौं, गलकोट - अहिले जिल्लाका जनप्रतिनिधिहरु कोरोना सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझ्न व्यस्त छन् । जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछाने सङ्क्रमितको घरघरमा स् ...
ओलीलाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचार झुट : नारायणकाजी श्रेष्ठ
काठमाडौं - माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचार झुट भएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् ओली नेतृत्वमा भैरहेको प्रतिगमन,निरङ्कुशता,राष ...
'जसपाको महन्थ पक्ष सरकारमा सहभागि भएसँगै संविधानवाद स्थापित भएको छ'
काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत उक्त धारणा व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्,'जसपाको म ...
निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित
काठमाडौं, बैतडी - बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन् । निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन् । उक्त कार्यक्रम अन्र्तगत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका छन । ...
स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छः राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । आजको दिनलाई सबैले ...
मैले ५ दिन पहिले गरेको अनुमान सही साबित भयोः भीम रावल
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको दाबी गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता रावलले प्रधानमन्त्री केपी ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउन ...

.gif)