ब्रेकिङ न्युज

मलाई मुख्यमन्त्री निवासमै पाँच दिनसम्म बन्दी बनाएर राखियाे : सांसद विमला वली

काठमाडाैं - लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्दी बनाइएको खुलासा गर्दै त्यहाँबाट उम्किन सफल भएको घटना पत्रकार सम्मेलनमार्फत दावी गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर ...

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं, सुर्खेत - दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।इलाक ...

केपी ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको पहल जारी राख्ने बताएको छ । तर त्यसका लागि केपी शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान छ । बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी ...

नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

काठमाडौं - आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ।बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ। ...

कति छ आज सुनको भाउ ?

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार तथा तेजावी सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस् ...

दार्चुला तुइन प्रकरण : स्थलगत अध्ययन गर्ने टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

काठमाडौं, दार्चुला - भारतीय सीमा सुरक्षा प्रहरी (एसएसबी) ले महाकाली नदीमा तुइन काटिएिर जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ ।मन्त्राल ...