ब्रेकिङ न्युज
मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङकाे दाबी !
काठमाडौं, कास्की - गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट भएको छ । एकदिन अगाडिमात्रै विश्वासको मत लिन असफल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित उनले फेरि मुख्यमन्त्रीमा दाबी ...
१५ दिनदेखि टेलिफोन सेवा अबरुद्ध
काठमाडौं, किमाथाङ्का - सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अबरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अबरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको ...
‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’
काठमाडौं - नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति ...
ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर
काठमाडौं,वीरगञ्ज - स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ । धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड र ...
चौतर्फी विरोध र आलोचनापछि प्रदेशसभा सदस्य नरोत्तम वैद्यले माफी मागे
काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिँदै आत्मलोचनासहित माफी मागेका छन् ।शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड् ...
कांग्रेस नेता वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग
काठमाडौं - नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।उनले एक वि ...

.gif)