ब्रेकिङ न्युज
संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए, फैसलाको दिन पनि नआउने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथि सुनुवाइ हुने संवैधानिक इजलासबाट बाहिरिएका छन् । मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन् ...
नेपालमा थप २ हजार ६५ जनामा कोरोना पुष्टि, २५ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २०६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल ...
चार न्यायाधीशको रायमा सहमत हुन्छु, तर इजलासबाट हट्दिनँ : प्रधानन्यायाधीश
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्न बसेको इजलासबाट नहट्ने भएका छन् । शुक्रबार रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाएका थिए । ...
अफताव आलमको मुद्दाकाे सुनुवाइ स्थगित
काठमाडाैं - रौतहट बम विस्फोट तथा ज्यान मार्ने उद्योगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त ...
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी ...
कांग्रेसका ३८ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लाग्यो
काठमाडौं - नेपाली कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यको सूची तयार पारेकाे छ । सूची तयार भएका ३८ जिल्लाको नामावली महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई बुझाएका छन् ।नेपा ली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्व ...

.gif)