ब्रेकिङ न्युज

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

काठमाडौं - कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको ...

चिनियाँले पानी तर्काएपछि नेपालमा खतरा कम

काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ ।& ...

काठमाडौं उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं - आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजेतिर बस्नेछ । बैठकमा जारी निषेधाज्ञा थप गर्ने, कुन-कुन क्षेत्र खुलाउने, कुन क्षेत्र बन्द गर्ने, मोडालिटीबारे छलफल हुने जिल्ला प्रशासन कार्याल ...

पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्टको निधन

काठमाडौं - नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ।मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको हो ।उनलाई कोरोना संक्रमा भएको थियो ।सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष ...

३ प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो रहन्छ आगामी तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।देशभर सामान्य देखि पूर्णतया बदली रही देशका ...

मनसुनजन्य विपदमा परेर पछिल्लो एक सातामा १७ को मृत्यु

काठमाडाैं - मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्च ...