सुनको मूल्य बढ्यो, चाँदी घट्यो
खबर एक्सप्रेस
२०७८-०५-११ ११:२५ मा प्रकाशित
Total Shares: 239
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस