ब्रेकिङ न्युज

मध्यपुरथिमिमा निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

काठमाडौं - आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको एन् ...

दलित युवतीलाई कोठा नदिएको आरोपमा बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं - एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले घरपेटीलाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।थरको कारण कोठा नदिएको भन्दै तनहुँकी २४ वर्षीय रूपा सुनारले घरपेटीविरुद्ध ...

आज कुन-कुन नदीमा आउनसक्छ बाढी ?

काठमाडौं - महाकाली र यसका स-साना सहायक नदीमा बहाब बढ्ने र बाढी आउन सक्ने उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी नदीका सहायक नदीहरुमा आकस्मिक पानीको बहाव आउनसक्ने छ । आज कन्काई, कमला, बागमती, पश्चिम राप्ति, बबई, तिनाउलगायतका ...

‘देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल र नेतृत्व नै हो’

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाले पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरूलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत हुनले देशको चौतर्फी सङ्कटको प्रमुख ...

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध

काठमाडाैं, दार्चुला - ‘म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा सुनिएको आवाज हो यो ।’ त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत लेखापाल भरतनाथ योगीको थियो । पाँच दिनअघि व्यासको छाङग्रुमा ...

महाधिवेशनको लागि देउवाको सक्रियाता बढ्दै,आजपनि आफूनिकटका केन्द्रीय सदस्यसँग छलफल गर्दै

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन् । आगामी महाधिवशेनमा पनि सभापति उठ्ने बताएका देउवाले त्यसैको तयारीस्वरूप निकट नेताहरूसँग छलफल थालेको बुझिएको छ ।बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित नि ...