ब्रेकिङ न्युज
चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा शुक्रबार बिहानैबाट पौडेल पक्षको बैठक बसेको हो । छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशा ...
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं, चितवन - बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अन ...
महाकालीमा बेपत्ता भएका धामीको परिवारलाई सरकारले १० लाख सहयोग गर्ने
काठमाडौं - सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीका परिवारलाई १ ...
थपिए २ हजार ४३३ संक्रमित,२६ जनाकाे मृत्यु, निको भए १ हजार ९२९
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिस ...
'दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ'
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोना ...
सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय
काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ ।बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाहीलाई अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद ...

.gif)