ब्रेकिङ न्युज
प्रदेश -१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै
काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्न बाटो ...
पार्टी फुटेपछि एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता ...
आजकाे माैसमः यी तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना
काठमाडौं - हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।महाशाखाका अनुसार दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर ...
लुम्बिनी प्रदेश: दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि माधव नेपालको पार्टी थप कमजोर
काठमाडौं, बुटवल - दोस्रो तहका नेतासमेत नेकपा एमालेमै फर्किएपछि माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) लुम्बिनीमा थप कमजोर भएको छ । जनाधार भएका नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टले एमालेमै रहने निधो गरेपछि समाजवादीलाई घाटा ...
माधव नेपालको पार्टीले पायो दलको मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा
काठमाडौं - निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षको नेतृत्वमा बुधबार दल दर्ता भएको हो । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २० ...
नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो
काठमाडौं - मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९ ...

.gif)