काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २००४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६१९ र एन्टिजेन विधिबाट ३८५ जनामा संक्रमण पुष्टि भएको हो । 

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप १८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

No photo description available.