ब्रेकिङ न्युज
फेरि घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा २ सय रुपैंयाँ घट्दै ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...
जसपाको ठाकुर पक्षको बैठक बस्दै
काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि सत्ताबाट बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक आज बस्दै छ। बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । सरकारमा गएका मन्त्री पदमुक्त र निर्वाचन आयोगमा बुझ ...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु
काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस सुरु भएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि दोस्रो दिनको बहस सुर ...
छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग
काठमाडौं - जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ। सञ्चारकर्मी रूपा ...
फाष्ट ट्रयाकको सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौंमा
काठमाडौं - नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएक ...
कोदालोले हानेर श्रीमतीको हत्या
काठमाडौं,पर्वत - पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक ...

.gif)