ब्रेकिङ न्युज

नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

काठमाडौं - ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान भएको छ । कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षा व्यवस्था टोली परिचालन गरिएको बताइएको छ । परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कारागारमा रहेको ह ...

ओलीले दायर गरेका रिटमाथिको सुनुवाइ सर्‍यो

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा प ...

कुलमानविरुद्धको रिट ‘हेर्न नभ्याउने’

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।आइतबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको थियो । तर, प्रधानन्यायाधीश जबराको इजलासमा परेका अरू ...

नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घट्यो,गभर्नरको कारण जनताको लगानी जोखिममा परेको भन्दै राजीनामा माग

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घटेको छ । कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा आएको हो । राष्ट्र बैंकले सेयर धितोकर्जामा कडाइ गर्दै १२ करोड ऋणको सी ...

मोदीको पुत्ला दहन गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी नगर्न भनेको छ । मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार ...

कुलमान घिसिङविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासमा हुने स्रोतले जनाएको छ । प्रधानन्यायाधी ...