ब्रेकिङ न्युज
घट्यो सुनको मूल्य
काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत ...
देउवाले ‘भद्र सहमति’ विपरित एमसीसी अगाडी बढाएपछि गठबन्धन दल नै आन्दोलनमा
काठमाडौं - अमेरिकी वित्तिय सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न खोजेको भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।सत्तारुढ गठबन्धनभित्र भएको ‘भद्र सहमति’ विपरित शेरबहाद ...
संखुवासभामा एकै परिवारका ५ जना मृतावस्थामा फेला
काठमाडौं, संखुवासभा - संखुवासभामा एकै परिवारका ५ जना मृत र एक जना गम्भीर घाईते अवस्थामा फेला परेका छन् । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्किको परिवारका ५ जना मृत अवस्थामा फेला परेको मेयर बिदुर लिङ्थेपले जानकारी दिए । मृत्यु हु ...
लगातार परेको वर्षाका कारण आएको बाढीले काठमाडौंमा ३८२ घर डुबानमा
काठमाडौं - लगातार परेको वर्षाका कारण आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका छन् । यस्तै एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित ...
काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा,२४ घण्टामा १०५ मिलिमिटर पानी पर्याे
काठमाडौं - काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।पछिल्लो तथ्याङ्क आ ...
काठमाडौं लगायत देशका विभिन्न स्थानमा लगातार ६ घन्टादेखि वर्षा
काठमाडौं - काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेकाे छ । साेमबार बिहान पनि वर्षा थामिएकाे छैन । लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी प ...

.gif)