ब्रेकिङ न्युज

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बन्यो

काठमाडौं,धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै १४ पुगेको हो ।यसअघि १३ प्रदेशसभाका सांसदले नेकपा एमाले छोड्दै न ...

नेपालमा आज थप १ हजार ८९७ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा  १ हजार ८९७ जनामा ...

संखुवासभा हत्या प्रकरणः तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलतर्फ

काठमाडाैं, संखुवासभा - जिल्लाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडा ...

यस वर्ष बाढीपहिरोबाट २९ जना बेपत्ता

काठमाडौं - यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण २९ जना बेपत्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि १८ भदौसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक/एकजना बाढीका कारण बेपत्ता भएका हुन् । गत ३१ ज ...

पहिरोले घर पुरिँदा दुईको मृत्यु

काठमाडौं,रोल्पा - रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीे ...

अर्थमन्त्रीले गभर्नरलाई भने: पुँजी बजारको समस्या समाधान गर्नू

काठमाडाै - शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्र ...