ब्रेकिङ न्युज
आज कुन-कुन नदीमा आउनसक्छ बाढी ?
काठमाडौं - मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ।शुक्रबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहा ...
माैसम: प्रदेश १ र बागमतीमा भारी वर्षा हुने
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प ...
नवनियुक्त निर्वाचन आयुक्त राणाको शपथ र पदबहाली
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएक ...
मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी, कसले कुन पाए ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई म ...
निरंकुश शासकले खल्तीबाट पदाधिकारी नियुक्त गरे : बाबुराम भट्टराई
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेपछि पूर्वप्रधानमन्त्री एवं जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले विरोध जनाएका छन् । उनले सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना खल्तीबा ...
वरिष्ठ अधिवक्ता भण्डारी न्याय परिषद्को सदस्यमा नियुक्त
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजि ...

.gif)