ब्रेकिङ न्युज

कांग्रेसको वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ–नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको ...

एमसीसी सम्झौता गर्नेहरु नेपाली मन नभएकाहरु हुन् : भीम रावल

काठमाडौं - नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको भन्दै आलोचना गरे । एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिव ...

सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो

काठमाडौं, धनगढी - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य सं ...

थप १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घन्टामा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै नेपालमा कोरोना संक्रम ...

स्थानीय निर्वाचन अघि सबै दल महाधिवेशनमा केन्द्रीत

काठमाडौं  - आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रीत भएका ...

साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट, नेप्से ५ प्रतिशतले घटेसँगै लाग्यो सर्किट ब्रेक

काठमाडौं - साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से ५ प्रतिशतले घटेसँगै सर्किट ब्रेक लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा ५ प्रतिशतले गिरावट आएसँगै एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो ।१ बजे ...