ब्रेकिङ न्युज
एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन
काठमाडौं - नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ ।परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेकाे र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका ...
मनसुनको प्रभाव क्रमशः घट्दै, यस्ताे छ आजको मौसम
काठमाडौं - नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा भने भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित ...
नेपालमा दोस्रो दिन दैनिक संक्रमितको संख्या हजारभन्दा कम,९११ जनामा संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, ...
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौं - प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएकाे हाे ।नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेक ...
एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत आज बसेकाे प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक ...
ओलीको निर्देशन: सभामुख आक्रामक भए चर्को नारा लगाउनू
काठमाडौं - नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वेल घेर्न र नारा लगाउने काम नै प्रभावक ...

.gif)