ब्रेकिङ न्युज
बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ५ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजाव ...
वामदेव गौतम बालुवाटारमा, एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा सहभागी हुन गौतम ...
आइतबारसम्म कहाँ कहाँ बाढीको जोखिम छ ?
काठमाडाैं - केही दिनदेखि देशभर निरन्तर वर्षा भइरहेको छ । जसले गर्दा जताततै बाढी, डुबान तथा पहिरोको जोखिम बढेको छ । आज पनि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको खतरा रहेकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्। यसैक्रममा शुक्रबार बिहान बाढी ...
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
काठमाडौं, चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै ...
बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षले बहिष्कार गर्ने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका थिए।बैठक बिहान ११ बजे बालुवाटारमा ...
फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या
काठमाडौं, नवलपुर - इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति प ...

.gif)