ब्रेकिङ न्युज

नेपालमा दैनिक कोरोना संक्रमितको संख्या हजारभन्दा तल झर्‍यो: आज ९९४ जना मात्र थपिए, १२ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७७७ र एन्टिजेन विधिबाट २१७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ...

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री शर्मालाई

काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन्। सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेको हो।भेटमा सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन ...

सभापतिको दौडबाट पछि हट्दिन : शशांक कोइराला

काठमाडौं, चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताएका छन् ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्‍याए । ‘हैन ...

यो संसदले विकृति जन्माउँछ, चाँडै चुनावमा जानु नै विकल्प: महेश बस्नेत

काठमाडौं, चितवन - नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन् । प्रेस चौचारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले ...

गृहमन्त्रीलाई जोडेर गाउँका युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने पक्राउ

काठमाडौं - आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्त पक्राउ परेका छन् ।पक्राउ पर्नेमा प्युठान, ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङ छन् । उनले गृहमन्त्री बालकृष ...

संखुवासभा हत्याकाण्डका हत्या आरोपीको बयान: जिस्काउँथे, हेप्थे त्यसैले आवेगमा आएर हत्या गरेँ

काठमाडौं -सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् । प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । म ...