ब्रेकिङ न्युज
सुदूरपश्चिममा भूकम्पको धक्का
काठमाडौं, बैतडी - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको ...
संखुवासभा हत्याकाण्ड अपडेट: एक आरोपी पक्राउ
काठमाडौं - सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउ ...
कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ ।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका हुन् । यादवले भदौ २३ गते सभापति देउवालाई राजीन ...
कतारमा अलपत्र श्रमिकको उद्धार
काठमाडौं, बागलुङ - हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वा ...
व्यवसायी रुक्मशमशेर राणाको निधन
काठमाडौं - व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ ।राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिवसमेत रहेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी ...
एमसीसी पास गर्नुपर्ने पक्षमा बाबुराम भट्टराई, गरे यस्ताे ट्विट
काठमाडौं - पूर्वप्रधानमन्त्री एवंम् जसपाका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने तर्क गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोज ...

.gif)