ब्रेकिङ न्युज
अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने
काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्रा ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैय ...
संखुवासभा सामूहिक हत्याकाण्डका आरोपित सार्वजनिक
काठमाडौं - सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ ...
प्रदेश -२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत
काठमाडौं,धनुषा - प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधा ...
नेपालको हित विपरित एमसिसी स्वीकार्न सकिँदैन : माधव नेपाल
काठमाडौं, नेपालगन्ज - नेकपा (एकीकृत समाजवादी) नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ ...
एमालेको विधान महाधिवेशन सर्यो
काठमाडौं - नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ...

.gif)