ब्रेकिङ न्युज

सर्वोच्चमा बहस : ‘राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन’

काठमाडौं - वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ई ...

भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं - नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।बैंकले आफ्नो नाममा ...

कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।आज दिउँसो २ बजे बैठक बस्ने लागेको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । क्रियाशील सदस्यता विवादमा नेताहरुबीच सहमति बन्न नसकेपछि बैठ ...

राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सो जानकारी दिएका हुन्। यद्यपी, मिति टुङ्गो भने लागेको छैन । राष्ट्रपतिले ...

आजबाट सबै गन्तव्यमा नियमित आन्तरिक उडान सुरु

काठमाडौं - कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि सुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउ ...

आज प्रतितोला कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबारबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साताको लागि पछि  सारेको हो । उपत्यका बाहिरबाट पनि खेलाडी आउनु पर्ने र नि ...