ब्रेकिङ न्युज

सेयर बजार दोहोरो अंकले ओरालो

काठमाडौं - आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कार ...

एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब कर, टेलिकमले १२ अर्ब मात्र

काठमाडौं - निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आव २०७७/७८ मा सरकारलाई विभिन्न शीर्षकमा झण्डै २७ अर्ब रुपैयाँ कर तिरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार आव २०७७/७८ मा एनसेलले सेवा शुल्क वापत चार अर्ब ६९ क ...

भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार

काठमाडौं, जनकपुरधाम - सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी बजार घुमाएको छ। ढल निर्माणमा अनियमितता भएको भन्दै पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई अर् ...

हिमपातका कारण तुम्लिङमा फसेका विदेशीसहित ७ जनाको हेलिकाेप्टरमार्फत उद्धार

काठमाडौं, हुम्ला - हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार ...

राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण  मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपतिले प्रकोपपीडितको उद् ...

नेतृत्वले मुल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयोः प्रकाशमान सिंह

काठमाडौं, धादिङवेशी - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको दाबी गरेका छन्। बिहीबार धादिङस्थित कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममामा नेता सिंहले सो दाबी गरे ...