ब्रेकिङ न्युज

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं - गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट बहुमतले पारित भएको छ । आज (बुधबार) प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बसेको २४ औँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्र ...

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

 काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका ...

सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि

काठमाडौं - सरकारले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्र ...

नेपालमा थप २ हजार ९०५ जनामा कोरोना पुष्टि, १ हजार ६०६ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २९०५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१० र एन्टिजेन विधिबाट ८९५  जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्त ...

सेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं - बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार परिसूचक नेप्से १ अंकले बढ्दा परिसूचक २ हजार ८७२ अंकमा पुगेको छ ।आज ५ अर्ब ६५ करोडको सेयर किनबेच भएको छ । आज बैंकिङ ६, ब्यापार ११, विकास बैंक ११, न ...

देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ...