ब्रेकिङ न्युज

माधव नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन गरेर नेकपा एकीकृत समाजवादी पार्टी राखियो, ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी हुने

काठमाडौं - माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिर्वतन भएको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भनेपछि नयाँ नामसहित दुवैले पार्टी ...

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, प्रसाईं पदमुक्त

काठमाडौं - बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।यसअघि उनले वाग्मती  प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्र ...

पार्टीको नयाँ नाम जुराउँदै माधव नेपाल

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा अब फेरिने भएको छ । बुधबार दर्ताको लागि निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम नेकपा एमाले (समाजवादी) अस्वीकृत भएपछि नेपाल पक्ष अर्को नाम जुराउन लागेको हो । पार्टीको नाम राख्न माधव नेपालसहित केही ...

माधव नेपालको पार्टीले एमाले शब्द प्रयोग नगर्ने

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको पार्टीले एमाले शब्द प्रयोग नगर्ने भएको छ । बुधबार निर्वाचन आयोगमा दल दर्ताको लागि नेकपा एमाले समाजवादी प्रस्ताव गरेको भए पनि त्यसबाट एमाले शब्द हटाइने भएको हो ।सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको ...

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

काठमाडौं,भरतपुर - नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् खम्बा प्रयोगवापत राजस्व संकलन गर्न थालेको छ । राजस्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रु ३२ लाखभन्दा बढी संकलन भएको ...

सिंहदरबार पुगे एमाले नेताहरु, माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न दबाब

काठमाडौं - नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटाको पुन:  नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभा ...