ब्रेकिङ न्युज
आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा
काठमाडौं,तनहुँ - तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो । साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी ...
योगेश भट्टराई अस्पताल भर्ना
काठमाडौं - नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लाग ...
थप ७०८ जनामा कोरोना पुष्टि, ११ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५७४ एन्टिजेन विधिबाट १३४ जनामा संक्रमण देखिएको हो । यस्तै, आज थप ९३२ जना कोरोना संक्रमण ...
मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने
काठमाडौं, विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्व ...
अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुन्छ : सिके राउत
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले अब अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नाङ्गै नगर परिक्रमा गराएको भोलीपल्ट ...
एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने
काठमाडौं - नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिका ...

.gif)