ब्रेकिङ न्युज
बाढी-पहिरो तथा डुबानमा परेर बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए
काठमाडौं - सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङम ...
कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा आजबाट शुरु
काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि शुरु गरिँदैछ ।आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान ग ...
माैसमः आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय ...
धरानमा पहिराले घर पुरिँदा दुई बालबालिकाको मृत्यु
काठमाडौं, धरान - सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ ।मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्या ...
नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने चीनको घोषणा
काठमाडौं - चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको टेलिफोन संम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले थप २० लाख डोज कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएको मन्त्रालयले जा ...
पर्यटनमन्त्रीकाे निर्देशनः ‘ई-टिकट लागू गर्नुस्’
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई-टिकटिङ लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन् ...

.gif)