ब्रेकिङ न्युज

डाटा चोरी भएको छैन : नेपाल टेलिकम

काठमाडौं - नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ ।गत असार २७ गते सर्भर ह्याक सार्वजनिक भएपछि टेलिकमले छानविन सुरु गरेको थियो। विज्ञहरुबाट विस्तृत छानविनका आधारमा टेलिकमले कुनैपनि डाटा चोरी नभएको विज्ञप्ती जारी गरेको छ। ह्याक भएको ...

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं - सरकारको महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) अनुसार महान्यायाधिवक्तामा खातीलाई नियुक्त गरेकी हुन् । बाजुरा जिल ...

जातीय विभेद प्रकरण : पूर्व-शिक्षामन्त्री श्रेष्ठमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रूपा सुनारले प्रहरीमा दिएको जातीय विभेदसम्बन्धी जाहेरी दर्ता गर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले ...

चालु आवको अन्तिम दिन आज नेप्सेमा दोहोरो अङ्ककले वृद्धि, बजार पूँजीकरण ४० खर्ब

काठमाडौं - शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ ।विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई ...

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री द ...

एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह नजाने निर्णय

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीकै एमाले बोलाएको संसदीय दलको बैठकमा नजाने भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले (भोलि) शुक्रबार बैठक बोलाएका छन् ।तर, उक्त बैठकमा नेपाल समूह ...