ब्रेकिङ न्युज

नेप्सेको सुधार टिकेन, ४४ अंकको गिरावट

काठमाडौं - साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार क ...

प्रचण्डले भने: एमसीसी पास हुँदैन

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिक ...

थप १ हजार ६७७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १६७७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२३ र एन्टिजेन विधिबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज ...

एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली

काठमाडौं,पोखरा - एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लाग ...

'माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’ : ओली

काठमाडौं, पोखरा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पार्टीलाई ‘प्युसो’ अर्थात फुच्चे पार्टीको संज्ञा दिएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस ...

ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं - नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभ ...