थप १ हजार ६७७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-२२ ०४:४१ मा प्रकाशित
Total Shares: 245
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १६७७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२३ र एन्टिजेन विधिबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २०७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस