ब्रेकिङ न्युज

मौसम: आज केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं - आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम व ...

पहिलो चरणमा पाँच हजार खोप माग

काठमाडौं, गण्डकी - पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

काठमाडौं - नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जनाएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भए ...

नेप्सेमा २९ दशमलव २४ अंकको वृद्धि

काठमाडौं - आज साताको तस्रो दिन मंगलबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक सबैभन्दा उच्च विन्दु पुगेको छ । आज मङ्गलवार नेप्सेले तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनाएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो । आज नेप्से ...

नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९ हजार ७५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ...

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ५१८ जनामा कोरोना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको हो ।  ...