ब्रेकिङ न्युज
माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं - माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ।माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई द ...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा सुरु
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी बैठक सुरु भएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय ...
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ घाइते
काठमाडौं, उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेकाे जन्ती लिएर जाँदै ...
त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन, राेकिएका परीक्षा नियमित
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।कोरोनाको त ...
मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न बतास समूह सर्वोच्चमा
काठमाडौं - बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ...
‘कांग्रेस कुनै हालतमा चुनावी गठबन्धनमा जान सक्दैन’
काठमाडौं - सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान खुमलटार पुगेका नेता कोइरालाले सरकार ...

.gif)