ऐसेलुखर्कमा एमाले विजयी
खबर एक्सप्रेस
२०७९-०२-०२ ०७:५९ मा प्रकाशित
Total Shares: 208
काठमाडाैं, खाेटाङ - खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् ।
गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस